दन्त शिविरबाट चार सय लाभान्वित

विकल्प न्यूज/बेनी पुस १४ गते । प्रवासीहरुको सहयोगमा म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङ र अन्नपूर्ण गाउँपालिका ३ दानामा सञ्चालित निशूल्क दन्त शिविरबाट चार सय जना भन्दा बढी लाभान्वित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्ड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले स्थानीय तहसँगको समन्वयमा आयोजना गरेको शिविरबाट चार सय बीस जनाले सेवा लिएका हुन् । … Continue reading दन्त शिविरबाट चार सय लाभान्वित